एमालेलाई माओवादीको प्रश्न : दुई पटकसम्म संसद विघटन गर्न संविधानमा कहाँ लेखिएको छ ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीलाई सनक चलेको बेला संसद विघटन गर्ने जनादेश नभएको बताएका छन् । उनले ५ वर्षसम्म संसद सञ्चालन गरेर देशका समस्याहरू सहमतिका आधारमा...