राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्यो संसदीय दलको बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। रास्वपाले बुढानीलकण्ठस्थित एक होटेलमा संसदीय दलको बैठक बोलाएको हो। सोमबार बिहान साढे ८ बजेदेखि बस्ने बैठकले संसदीय दलको...