संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेका सांसद शेरबहादुर तामाङले संसद्को कार्यकालसम्बन्धी विधेयकप्रति गम्भीर विमति जनाउँदै त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । कानुन मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गरेको केही नेपाल...