संसदीय दलको नेतामा दाबी गर्ने नगर्नेबारे सल्लाह गरेर निर्णय लिन्छु : शेखर कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेतामा दाबी गर्ने नगर्ने विषयमा अहिले नै निर्णयमा नपुगेको बताएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै कोइरालाले...