नयाँ नागरिकता विधेयक संसदमा दर्ता, अब वैवाहिक अङ्गीकृत नागरिकता पाउन ७ वर्ष कुर्नु नपर्ने
काठमाडौँ । सरकारले नागरिकता ऐन माथिको नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। शुक्रबार दिउँसो प्रतिनिधि सभाबाट २०७५ सालमा संसदमा पेस भएको नागरिकतासम्बन्धी ऐन माथिको संशोधन विधेयक फिर्ता लिएको...