भेटघाट सूचनामा ‘हल्ला राजनीति’ : मन्त्री पौडेल भन्छन् –सेवा रोकिँदैन, पहुँच खुल्लै छ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले मन्त्रालयमा भेटघाट व्यवस्थासम्बन्धी सूचनालाई लिएर बजारमा फैलिएको हल्लाप्रति प्रतिक्रिया जनाउँदै त्यसको गलत अर्थ लगाइएको बताएका छन्। सामाजिक...