‘सिकारी युगदेखि कृषि युगसम्मै कुकुर मानव सभ्यताको साथी हो’ : मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले मानव सभ्यताको विकास क्रममा कुकुर शुरुदेखि नै मानिसको साथीका रूपमा रहेको बताएका छन् । कुकुर तिहारको अवसरमा आइतबार आयोजित कार्यक्रममा...