भोटेकोशी बाढी रिपोर्टिङमा संयमता अपनाउन मन्त्री डा. तिमिल्सिनाको आग्रह
काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावित नागरिकका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले मानवीय संवेदना, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्री...