च्यासलबाट मन्त्री खरेलको दाबी : ‘देश चुनावमा होमियो, एमालेले पनि भाग लिन्छ’
काठमाडौँ । नेकपा एमालेले चुनावी वातावरण तयार बनाउन सरकारलाई आग्रह गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेको सरकारी टोलीलाई महासचिव शंकर पोखरेलले वातावरण तयार पारे एमाले चुनावमा जान...