सरकार र जेन जेड सम्झौताविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउने सर्वोच्चको निर्णय
काठमाडौँ । सरकार र जेन जेड समूहका प्रतिनिधिबीच भएको सम्झौतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनलाई सर्वोच्च अदालतले पूर्ण इजलासमा सुनुवाइका लागि पठाउने आदेश दिएको छ। मंगलबार न्यायाधीश कुमार रेग्मी...