फ्लाई दुबईले बोइङसँग १३ अर्ब डलर बराबरका ७५ विमान खरिद्का लागि सम्झौता
एएफपी । कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ। दुबईको विमान कम्पनी फ्लाईदुबई समूहले आफ्नो सेवा विस्तारका...