खर्च कटौतीको निर्णय कार्यान्वयन र प्रगति विवरण माग्दै अर्थले सरकारी कार्यालयहरूमा पठायो सर्कुलर
काठमाडौँ। अर्थ मन्त्रालयले खर्च कटौती र आर्थिक मितव्ययिता कायम गर्नेसम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको अवस्था र प्रगति विवरण माग्दै सबै सरकारी कार्यालयहरूमा सर्कुलर पठाएको छ । अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता...