आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० शाखा अधिकृतको सरुवा (सूचीसहित)
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयको शुक्रबारको निर्णय अनुसार विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित १०...