तीन उपसचिव, १० शाखा अधिकृत र १५ नासु-खरिदारसहित २७ कर्मचारीको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ जना कर्मचारीको सरुवा गरेको छ। प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार मन्त्रालयले तीन जना उपसचिव, १० जना शाखा अधिकृत तथा १५...