आइतवार गरिएको थियो १० शाखा अधिकृत र सात नासु-खरिदारको सरुवा (नामावलीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार(हिजो) मात्रै केही प्रमुख प्रशासकीय अधिकृत(शाखा अधिकृतस्तर) १० शाखा अधिकृत र सात जना नायव सुब्बा(नासु) तथा खरिदारको सरुवा गरिएको छ । मन्त्रालयले...