विश्व पौडेलविरुद्धको रिटमा दरपीठ आदेश सदर, गभर्नर नियुक्तिको बाटो खुल्यो
काठमाडौँ। सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेलविरुद्धको रिट दरपीठ आदेशलाई सदर गरेको छ। यससँगै पौडेलको गभर्नर नियुक्तिको बाटो तत्कालका लागि खुला भएको छ। सर्वोच्च अदालतले प्रा.डा. विश्व पौडेललाई गभर्नर नियुक्तिका लागि...