सर्वोच्चद्वारा महिमानसिंह विष्टको रिट दर्ता नगर्ने आदेशको फाइल माग
काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले पेश गरेको रिट निवेदन दर्ता नगर्ने निर्णयको फाइल झिकाउने आदेश गरेको छ । न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले विष्टको रिट...