सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ सुरु
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया शनिबारबाट सुरु भएको छ । सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यो प्रक्रिया अघि...