नाइजेरियामा सवारी दुर्घटना हुँदा २१ जनाको मृत्यु, तीन जना घाइते
अबुजा । इजेरियाको उत्तर क्षेत्रमा सवारी दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परेका यात्रुहरू हालै सम्पन्न भएको (नाइजेरिया राष्ट्रिय खेल महोत्सव) बाट...