सशस्त्रका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विभिन्न तहमा बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र...