सशस्त्र प्रहरी दिवसमा दुई उपरीक्षकलाई उत्कृष्ट आचरण र सेवाका लागि सम्मान
काठमाडौँ । सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसका अवसरमा दुई जना प्रहरी उपरीक्षक (डीएसपी) विशेष सम्मानबाट पुरस्कृत भएका छन्। संगठनभित्र इमान्दारी, कर्तव्यनिष्ठा र व्यावसायिक योगदानलाई कदर गर्दै ‘उत्कृष्ट निष्ठा अवार्ड’...