चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न महानिरीक्षक अर्यालको निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा १० असोज १० गते...