सहकारीका कारण नेपालको अर्थतन्त्र सुस्ताएको प्रदीप पौडेलको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्र सुस्ताएको बताएका छन्। नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज आयोजना गरेको नयाँ...