पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने तयारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका...