जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्दै सहकारी छानबिन विशेष समिति
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताएका छन् । बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बोल्दै उनले...