दलितको संवैधानिक अधिकार कार्यान्वयन हुन नसकेको भनेर सांसदहरूको असन्तुष्टि, विद्रोहको चेतावनी
काठमाडौँ । सांसदहरूले दलितको संवैधानिक अधिकार कार्यान्वयन हुन नसकेको भनेर असन्तुष्टि जनाएका छन । काम हुँदै गरेको प्रतिबद्धता जनाउने प्रवृत्तिले निरन्तरता पाए अर्को विद्रोह हुने उनीहरूको चेतावनी छ । कानुन...