वर्षमान पुनको टिप्पणी : ‘केही सांसद संसदमा एक शब्द पनि नबोली पूरै कार्यकाल बिताउँछन्’
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा...