सांसद किराँतीले भने-‘सौर्य एयरलाइन्स दुर्घटनामा चित्तबुझ्दो रिपोर्ट आएन’
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो माग...