पश्चिम एसियामा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ११ नेपाली पक्राउ
काठमाडौँ । पश्चिम एसियाका विभिन्न मुलुकमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा हालसम्म ११ नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, पक्राउ पर्नेमा युनाइटेड अरब इमिरेट्समा ३, साउदी अरेबियामा ४,...