भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न नेपाली सेनाको आग्रह
काठमाडौँ। नेपाली सेनाले वर्तमान परिस्थितिमा सेनाबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भइरहेका भ्रामक र झूटा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गरेको छ। सेनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै...