काठमाडौँ । सामुदायिक वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
सरकारी कागजात सच्याएको एव गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीविद्ध मुद्दा दायर गरिएको हो ।








