रेसुंगा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
काठमाडौँ। गुल्मीको रेसुंगा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । तम्घासमा परम्परागत रूपमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने सांस्कृतिक रोपाईं जात्राको अवसरमा यसवर्ष भाद्र १ गते आइतबार सार्वजनिक बिदा...