काठमाडौँ । हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।








