ऊर्जा संकटबीच फेरि दुई दिने सरकारी बिदा : तेस्रो परीक्षण सफल होला त ?
काठमाडौँ । सरकारले आगामी चैत २३ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता, अन्तर्राष्ट्रिय...