भूमि मन्त्रालय अन्तर्गतको बेरुजु १३ अर्बभन्दा बढी, धोबीखोला अतिक्रमण प्रकरणसँग ठूलो रकम जोडिएको खुलासा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमिसम्बन्धी निकायहरूको कुल बेरुजु १३ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको जानकारी सार्वजनिक गरिएको छ। मन्त्रालयका सचिव मदन भुजेलले...