जाँचबुझ आयोगले भन्यो : ‘अब कार्यक्षेत्रमा खटिने प्रहरीको बयान हुनेछ’
काठमाडौँ । जेन जेड आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले अब कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको बयान लिने तयारी गरेको छ । नेपाल प्रहरीले कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको...