संघीय सरकारसमक्ष १० वटा माग राख्दै गण्डकी प्रदेश
काठमाडौँ । गण्डकी प्रदेशस्थित विकास समस्या समाधान समितिको बैठकमा बाँदरको आतंक नियन्त्रणदेखि रामसार क्षेत्रको संरक्षण र व्यवस्थापनसम्मका विषयमा संघ सरकारले सहयोग गर्नुपर्ने माग उठेको छ । प्रदेश नीति तथा योजना...