‘सुशासनका लागि सामूहिक प्रयासको आवश्यकता’
सिरहा । ‘भ्रष्टाचार नियन्त्रण: हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ सिरहामा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले सुशासन स्थापनाका लागि सामूहिक प्रयास र जवाफदेहिता आवश्यक रहेको औँल्याएका छन् । राष्ट्रिय सतर्कता...