लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग सिंहदरबारमा विकास र सुशासनका विषयमा विस्तृत छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा सोमबार बिहान ११ बजेदेखि दिउँसो...