भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के योजना बनाएको छ ? भन्दै महेश बस्नेतको प्रश्न
काठमाडौँ । एमालेका सचिव महेश बस्नेतले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर सरकारसँग प्रश्न गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल...