आर्थिक वर्ष सकिएसँगै सरकारी कार्यालयमा कर्मचारी हराए
दैलेख । आर्थिक वर्षको अन्त्यसँगै दैलेखका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरूको उपस्थिति न्यून देखिएको छ । सेवाग्राही कार्यालय पुग्दा सम्बन्धित कर्मचारी नभेटिने र भेटिए पनि जिम्मेवारी नलिने अवस्था देखिएको हो ।...