मुख्यसचिव अर्यालको काठमाडौँ प्रशासनमा आकस्मिक अनुगमन : सेवाग्राहीलाई प्राथमिकता दिन कडा निर्देशन
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौँको आकस्मिक अनुगमन गर्दै सेवाग्राहीको सुविधालाई पहिलो प्राथमिकता दिन कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्। अनुगमनका क्रममा उनले सेवा प्रवाहको अवस्था, कर्मचारीको कार्यशैली...