विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
काठमाडौँ । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवादकाबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको छ। विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुखले अर्को बैठक जेठ २५ गतेका...