उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले आज विज्ञापन नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र./खुला/समावेशी) न्याय/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह...