दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
काठमाडौँ । संसद् भवनमा बसेको प्रतिनिधि सभाको दोस्रो बैठक पनि कार्यसूचीअनुसार अघि बढ्न नसकी अवरुद्ध भएपछि पुनः स्थगन गरिएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस ले प्रधानमन्त्रीको उपस्थितिमा मात्र...