संघीय निजामती सेवा ऐन : यस्ता छन् गण्डकी प्रदेश लोक सेवा आयोगका विशेष सुझावहरू
पृष्ठभूमि नेपालको संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोक सेवा आयोग रहने, प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुने र संघीय संसदले कानून...