मोरङका ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाको उम्मेदवारी परेको छ । नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली काँग्रेसका बलराम सरदार थारु, नेकपा...