बजेट निर्माणमा सहजीकरण गर्न सहसचिवहरूको नेतृत्वमा तीन वटा स्थलगत सहजीकरण टोली गठन
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले कानुनले तोकेको समयभित्रै वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति र कार्यान्वयन सुनिश्चित गर्न स्थानीय तहहरूमा विशेष...