जुम्लाका छ वटा स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
जुम्ला । जुम्लाका आठ वटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप...