स्थानीय तहमा जनताको चाहनाबमोजिम कानुन बन्नुपर्छ : पूर्वप्रधान न्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले स्थानीय तहमा जनताको चाहनाबमोजिमका कानुन निर्माण हुनुपर्ने बताएकी छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेज तुलसीपुरको समन्वयमा सोमबार तुलसीपुरमा सम्पन्न ‘नीति र नेतृत्व...